विप्लपका इलाम सचिवसहित २ कार्यकर्ता प्रहरी नियन्त्रणमा

इलाम, २१ चैत्र । सरकारद्वारा प्रतिबन्धित विप्लप समूहका २ कार्यकर्ता झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम सचिव दिपेन राई र होम प्रसाद खतिवडा रहेका छन् । उनीहरुलाई प्रहरीले झपाको सुव्वाचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापमो हिरासदमा राखिएको झपा प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले वताउनुभयो ।