घरको टमाटरबाटै छिटै यसरी बनाउनुस गोरो र चम्किलो अनुहार (विधि सहित)

स्वादको लागि विभिन्न किसीमका खाद्यान्नका परिकारहरुमा गोलभेडालाई मिसाइने गरिन्छ । गोलभेडा स्वास्थ्यको लागि निकै नै लाभदायक छ । यसका साथै गोलभेडालाई सौन्दर्यताको लागि पनि प्रयोग गर्न सकिन्छ । बजारमा पाईने विभिन्न किसीमका फेशवास , फेशपेक जस्ता सौन्दर्य प्रशाधनहरुमा पनि गोलभेडाको प्रयोग गरिएको हुन्छ । गोलभेडाको फेशपेकलाई बनाउने वा प्रयोग गर्ने विधिको लागि तलको भिडियो क्लिक गरेर हेर्नुहोस् :