चर्चित र्यापर भी-टेनको घर पुग्दा जे देखियो, बुवा भन्छन : मैले अटो चलाउदा मान्छेहरु भिटेनको बुवा किन अटो चलाईरहेको भनेर, अनि मैले उनीहरुलाई भन्छु … (भिडियो)

उर्लाबारी, चैत २०। युवा पुस्तामाझ लोकप्रिय एवम् चर्चित नाम हो गायक तथा र्यापर समीर घिसिङ भिटेन, २२ वर्षीय यी र्यापरका देश बिदेशमा आयोजित कन्सर्टहरुमा लाखौं दर्शक स्रोताको उपस्थिति हुने गर्दछ । भिटेनको चुरोट नै चुरोट, मान्छे खत्तम, हालखवर, सिमसिमे पानीमा, कथा जस्ता गीतहरु चर्चामा छन् । उनीसँग फोटो खिचाउने देखी उनलाई छुन खोज्ने उनका डाइहट फ्यानहरु उल्लेखीय मात्रामा रहेका छन् ।

उनको पछिल्लो सफलता र सर्घषका बारेमा बुझ्न आज हामी रौतहटको चन्द्रहनिगापुरमा रहेको उनको घरमा पुगेका छौं । अबको क्रममा प्रस्तुत छ समिर घिसिङ उर्फ भिटेनको होम भिजिट र उनका परिवारसँग गरिएको रमाईला कुराकानी ।

भिडियो हेर्नुहोस :