११ बर्षिय फुच्चीको यस्तो डान्स, १६ बर्षे आफ्नै दिदीलाई कडा च्यालेन्ज

काठमाडौ । डान्स भन्ने बितिकै जो कसैको मनमा उर्जा जागेर आउछ, त्यो उर्जाले सकेसम्म सबैलाई नचाउछ र हसाउछ पनि । तपाईलाई पनि अचम्म लागनेछ यो भिडियो हेर्दा खेरि किनकि यहा ११ बर्षे नानीले १६ बर्षिय आफनै दिदीलाई डान्समा यसरी टक्कर दिदै नाचेकी छिन  ।

उनले काले दाई जस्तो चर्चित गितमा आफनै खतरा नृत्य देखाउदा दर्शकहरु लोटपोट परेका छन, सानै उमेरमा यस्तो कलाले गर्दा उनका परिबार पनि चकित छन, हेर्नुहोस ।