ओरालो लाग्यो अमेरिकी डलरको मूल्य, कतिमा झर्यो ? (सुचिसहित)

काठमाडौँ, २० चैत्र । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य ओरालो लागको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९ पैसा, १ सय ४३ रुपैयाँ ८८ पैसा रहेको छ । युएई दिराम १ को खरिददर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –