अभिनेत्री प्रियंका कार्की इन्डोनेसियाको बालीमा देखिइन यस्तो हट अवतारमा (फोटो फिचर)

काठमाडौँ । प्रियंका कार्की नेपाली फिल्म इन्डस्ट्रीमा एक ब्यस्त नायिका मध्येमा पर्दछिन । नायक आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेकी उनले हिजो आज कम फिल्म मात्र साइन गर्ने गरेकी छन । निक्कै सुन्दर नायिका मध्यमा पनि पर्ने प्रियंकाले इन्डोनेसियाको बालीमा गएर आफ्नो हट अवतार पनि छताछुल्ला पारेकी छिन । बाली बीचमा गएर उनले निक्कै हट र सुन्दर तस्बिर खिचेर आफ्नो इन्स्टाग्राममा सार्बजनिक गरेकी छन ।

आफ्नो हुनेवाला पति आयुष्मानसंगै खिचिएको केहि तस्बिर पनि निक्कै हट रहेका छन । बाली भने पछी समुन्द्र र हरियाली भनेर विश्वभर चर्चित छ । नायक नायिकाले त्यसको भरपुर सदुपयोग गरेको स्पष्ट देखिन्छ ।

प्रियंका कार्कीको अफिसियल इन्स्टाग्रामबाट लिइएको १६ तस्बिरहरु हेर्नुहोस :