आंधीहुरी पछी बारामा देखियो यस्तो भयानक दृश्य, गाउँ नै सखाप, एकै घरमा चार पुरिए (स्थलगत भिडियो)

बारा । अचानक आएको आँधीहुरीले गाउँ पुरै सखाप छ । करिब ८० घर नै आईतबारको हावाहुरीले उडायो । पत्यार नै नलाग्ने कुरा, देख्दा पनि मुटु काप्ने दृश्य जुन बारा र पर्सामा देखिएको छ । आईतबार राती करिब ८ बजे आएको असिना पानी, हावाहुरीले बारा तथा पर्सा जिल्लाका धेरै गाउँमा मानविय क्षतिसहित अबौं भौतिक क्षती बनायो ।

बाराको पुरन्हिया गाउँमा एकै परिवारका ४ जना नै घर भत्कीएरु ज्यान गुमाए । एकै गाउंमा ८ जना भन्दा बढी मानिसहरु मरे । करिब चार सय जना घाईते भए । हामी बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुग्दा मन थाम्नै नसक्ने दृश्य देखियो जुन भुकम्पको भन्दा पनि दयानीय थियो । हेरौं यो स्थलगत भिडियो ।