मुटुले ठाउ छोड्ने गुल्मीकै सबैभन्दा खतरनाक सडक (भिडियो)

काठमाडौ । हाम्रो नेपालमा यस्ता सडकहरु कयौ छन जस्ले पैदल यात्रीदेखी सवारी साधनमा यात्रा गर्ने सबैलाई दुख दिईरहेको छन । कुनै बन्दै छन त कुनै बन्ने कि नबन्ने भन्ने कुरामा दोधारमा सिमित रहिआएका छन । यस्ता सडकहरु जो नेपाल र बिश्वकै लागि पनि खतरापूर्ण छन आज हामी हो त्यस्तै गुल्मीको सडकको बारेमा कुरा गर्दैछौ।

उक्त सडक हाम्रै गुल्मी जिल्लाको हो । जहा दैनिक आफ्नो ज्यानलाई माया मारेर सवारी चलाउने गर्दछन । हेरौ यो खतरापूर्ण सडक ।