भरतपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि गरे एसिड प्रहार !

चितवन, १९ पुस । पोखरामा फेरी अर्को दुखद घटना घटेको छ । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् ।

पारिवारिक झगडा हुँदा आफुलाई कन्ट्रोल गर्न नसकी गुरुङले श्रीमतीमाथि एसिड आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।