कस्तो अचम्म ! अजिंगरमाथि १० वटा भ्यागुता चढेर हिडिरहेको भिडियो भाइरल (भिडियो)

एजेन्सी । अष्ट्रेलियामा एउटा अनौठो दृश्य कैद भएको छ । दक्षिणी अष्ट्रेलियाको कुनुनुर्रा शहरमा राति साढे ३ मिटर लामो अजिंगर सर्पमाथि १० वटा भ्यागुता लाइन लागेर चढेका देखिन्छ।

अष्ट्रेलियाका पल मकले खिचेको उक्त भिडियो आफ्ना भाई एन्ड्रुलाई पठाएपछि उनले ट्वीटरमा पोस्ट गरे पछि भाइरल भएको हो ।