मोडल करिश्मा ढकाल र चक्र बम बीचको प्रेम सम्बन्ध पर्दाफास, बिहेको मिति समेत तोके : पहिलो पटक एक साथ् मिडियामा

काठमाडौँ । नेपाली लोक संगीत तथा पप संगीतमा चर्चाको सिखर चुलेका सुदूरपश्चिमका गायक हुन् चक्र बम । उनि संग पछिल्लो समय अर्का मोडल करिश्मा ढकाल पनि निकै चर्चामा छिन । उनले खेलेका अधिकांश गीतहरु चर्चामै छन। सोहि क्रममा पछिल्लो समय बिद्ध्यानस गीतबाट यी जोडी चर्चामा छन। सबैले प्रेम जोडी भनेर सम्बोधन गरिरहदा यी जोडी के हो भन्ने पनि प्रष्ट खुलेको छ हेरौ उक्त कुराकानी :