माछाका भुरा तयार गर्दै

धादिङ, माछाका भुरा विक्री का लागि बजार लानु अघि रङ लगाएर सिल बनाउँदै धादिङ मलेखुकी स्थानीय महिला । रंङ मिसावट खानेकुरा खान योग्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । तस्वीर ः सीताराम अधिकारी, धादिङ (रासस)