दिलिप रायमाझी अकेसालाई लिएर “विस्तारै” कता जाँदै ? (भिडियो सहित)

काठमाडौँ, ९ चैत्र । नायक दिलिप रायमाझी र अकेसा विष्टको अभिनय रहेको विस्तारै बोलको गीत सार्वजनिक भएको छ ।

विक्की पुलामी खडकको निर्देशनमा रहेको विस्तारै बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा अन्जु पन्त र जगदिश समालको आवाज रहेको छ । सुरेश वाग्लेको शब्द र किरण श्रेष्ठको संगित रहेको गीतको एरेन्ज किरण कडेलले गरेका छन् ।

भिडियो हेर्नुहोस्-