‘बस बस रे…’मा द कार्टुन्ज क्रुको बबाल डान्स हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । प्रताप दास र एन्जिला रेग्मीको आवाजमा रहेको ‘बस बस रे’ बोलको गीत सार्बजनिक भएको छ ।

कार्टुन्ज क्रुको बबाल डान्स रहेको यस गीतलाई कार्टुन्ज क्रुकै युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

गीतको शब्द डिपी खनालले लेखेका हुन् भने कम्पोज भिम बिसीले गरेका छन् । गीतलाई उदयराज पौडेलले एरेन्ज गर्दा सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ । भिडियोलाई कार्टुन्ज क्रुकै सरोज अधिकारीले डिरेक्सन गरेका छन् ।

भिडियो हेर्नुहोस्-