महिला साफ फुटबल फाइनल : नेपालमाथि भारतको रामराज्य, नेपाल ३–१ ले पछाडि ! (लाइभ हेर्नुहोस्)

काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भिडन्तमा भारतले तीन गोल गर्दा नेपालले एक गोल मात्र फर्काएको छ ।

पहिलो हाफमा एक एक गोलको बराबरीमा रहेको नेपालमाथि दोस्रो हाफको ७८ औं मिनेटमा अर्को गोल गर्दै भारतले अग्रता लिएको हो ।

यसअघि दोस्रो हाफकै ६३ औं मिनेटमा नेपालविरुद्ध भारतले गोल गर्दै खेल २–१ को स्थितिमा पुराएको थियो । पछिल्लो समय नेपालविरुद्ध भारतले कडा दबाब दिएको छ ।

लाइभ हेर्नुहोस्-