“यो मुटुमा आगो चलायो” पोखरामा जिबन र ऋतुको दोहोरी झड्का (भिडियो) सहित

अंग्रेजी नयाँ बर्ष लाइ मध्यनजर गरेर पोखरामा भएको २० औ पोखरा स्ट्रीट फेस्टिवलमा दर्शकको धेरै घुइचो थियो । धेरै कलाकारको उपस्थिति र दर्शकको माया साथ र सहयोगले पनि पोखरा स्ट्रीट फेस्टिवल भब्य र सब्य रुपमा सम्पन्न भयो ।

कलाकारहरु पशुपति शर्मा, बद्रि पंगेनी, जेरी, कोमल ओली लगाएतका धेरै कलाकार को उपस्थिति भए पनि हसाउन भद्रगोलाका जिग्री,पाडे त्यस्तै मेरी बास्सै का गिरम्ले सापटी र स्थानीय कलाकार संकल्प साथै अन्य कलाकार, बाजा प्रतियोगिता संगै रत्यौली प्रतियोगिता र दोहोरि प्रतियोगीता पनि पोखरा स्ट्रीट फेस्टिवलले आयोजना गरेको थियो ।

दोहोरि प्रतियोगितामा जीवन सिक्देल र ऋतु परियारको घम्साघम्सी दोहोरि प्रतियोगिता हेर्नुहोस कसले जित्ला त ?(भिडियो)