भाईरल समिक्षालाई टक्कर दिन उस्कै कक्षाकाे साथी आए, पालै पालाे गित गाँउदा झगडा

काठमाडौँ । आजभाेली नेपाली सामाजिक संजालमा भाईरल भन्ने शब्दे धेरै स्थान पाईरहेकाे छ । यहाँ भाईरल ब्यक्ति हुन्छ पालैसंग । कति भाईरल ले जिन्दगिमा धेरै फड्काे मार्छन भने कतिले भने चर्चा कमाएसंगै जिन्दगी जिउने बाटाेनै भुलेर तनावमा हुन्छन् । पछिल्लाे समयमा हेर्ने हाे भने धेरै भाईरल हुनेहरुमा साना केटाकेटीहरु पर्छन् । त्यस्तै छ पाेखरा लाैर चाेक पाेखराकी समिक्षा अधिकारी जाे अत्यन्तै मिठाे गाउछिन् । उन्ले फेरी कहाँ आँउछ र फर्केर भन्ने नाई नभन्नु ल ५ काे फिल्म मा गाईसकेकी छिन् । भाईरल भएसंगै उन्लाई काठमाण्डाै मा स्कलरसीपमा पढाउने धेरै विद्धालय निक्ले तर उनी पढीरहेकी स्कुलमा प्रिन्सीपल भने समिक्षाकाे पढाई बिग्रने भनेर चिन्तित देखीन्छन् । आफ्नाे साथीहरुलेपनी उनलाई नजानु यही पढ्नु भनी सल्लाहा दिन्छन् । समिक्षा याे समय के गर्ने ने नगर्ने भनी चिन्तामा छिन् ।

भिडियो हेर्नुहोस :