कलाकार दीपाश्री निरौलाको होली मोह : हिजो काठमाडौंमा होली खेली आज पुगिन् गृहजिल्ला ! (तस्बिरसहित)

काठमाडौं, ७ चैत । नेपालमा दुई दिन होली अर्थात् फागु खेलिन्छ । फागु पूर्णिमाको अघिल्लो दिन काठमाडौं उपत्यकासहित ५८ जिल्ला र भोलिपल्ट तराईका १९ जिल्लामा होली खेलिन्छ । सोहि अनुरुप आज तराइका १९ जिल्लामा होलीलाई हर्षोल्लासका साथ मनाइदैछ ।

यही क्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौला होली खेल्न आफ्नै जन्मघर विराटनगर पुगेकी छन् ।

बुधबार काठमाडौंमा होली खेलेकी दीपाश्री बिहीबारै विराटनगर पुगेर परिवार र आफन्तका साथ होली खेलेकी हुन् । होली खेलेपछि दीपाश्रीको अनुहार नै नचिन्ने भएको छ ।

केहि तस्बिर हेर्नुहोस्-