आज फेरी बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कति छ ? ?(सुचिसहित)

काठमाडौँ, ७ चैत्र । नेपाली बजारमा साताको पाँचौ दिन आज बिहीबार भने अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको ब्बिनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २१ पैसा, १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ । युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –