ज्योतिष अर्जुन छेत्री भबिस्यबाणी छोडेर कमेडि गर्दै हेर्नुहोस भिडियो

काठमाडौ ।  होलि बिशेष अबसर पारि जेष्ट सहकारि सस्थां लि को आयोजना मा भद्रगोल परिवार सँगैको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थको लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित हुँदै उनले क्यारिकेचर गरेका थिए।उनले चर्चित हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस) अर्जुन घिमिरे( पाँडे) बले , प्रधानमन्त्री केपि शर्मा ओलि लगायत धेरै चर्चित ब्याक्तिहरुको आबाज जस्ताको तस्तै निकालेका हुन।

उनले अरुको आवाज जस्ताको तस्तै निकाल्दा दर्शकहरुले तालिको साथमा हुटिङ गरिरहेका थिए।उक्त कार्यक्रममा उनले अहिले सम्म महिले गरेका सबै भबिस्यबाणी मिलेका र आगामी दिनमा पनि मिल्ने बताएका छ्न।भिडियो हेर्नको लागि यो लिङ्क लाई क्लिक गर्नुहोला।