विप्लवसंगको लडाइमा प्रचण्ड शहिद बन्न तयार हुनुपर्छ : आङ काजी शेर्पा (पुरा भिडीयो)

काठमाडौँ । नेता आङ काजी शेर्पाले पछिल्लो पटक पत्रकार रबि लामिछाने र नेकपा अध्यक्ष प्रचण्डको विषयमा भएको विवाद बारे मुख खोलेका छन । एक युट्युब च्यानलमा बोल्दै उनले रबि लामिछानेको समर्थन गरेका छन । रबि लामिछानेले प्रचण्डको बारेमा कुनै नराम्रो कुरा नबोलेको, पुर्व माओबादी कार्यकर्ताहरु बिना कारण आक्रोशित भएको शेर्पाको बुझाई छ ।

प्रचण्डलाई आफ्नै पार्टी भित्रका मान्छेहरुबाट असुरक्षा हुने कुरा बर्षौ अगाडी नै थाहा पाएको पनि शेर्पाले खुलासा गरे । आङ काजी शेर्पासंग गरिएको कुराकानी हेर्नुहोस :