नेपालले श्रीलंकालाइ सजिलै हराउदै फाइनलमा प्रवेश

६ चैत्र । आज भएको खेलमा नेपालले श्रीलंकालाई हराउदै नेपाल पाचौं साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुगेको छ । आज बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को जित हासिल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो ।

नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचकाे खेलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।