३० वर्ष काटेका पुरुषमा यस्ता ६ रोगको जोखिम हुन सक्छ (अवश्य पढ्नुहोस्)

एजेन्सी । डाक्टरहरुका अनुसार ३० काटेपछि पुरुषमा यस्ता ६ वटा गम्भीर समस्याहरु देखिन सक्छन् ।

१. ३० काटेपछि पुरुषहरुको मसल्समा लचीलोपन आउँछ र मसल्स दुखाइ बढ्छ ।

२. ३० वर्ष पूरा गरेपछि पुरुषहरुमा क्याल्सियमको कमी हुन थाल्छ । जसका कारण हड्डी कमजोर हुने गर्छ ।

३. ३० वर्षपछि पुरुषहरुमा पाचन शक्तिमा पनि समस्या आउँछ । जसले गर्दा पेट बढ्दै जान्छ र अरु रोगहरु निम्त्याउन यसले मद्दत गर्छ ।

४. ३० वर्ष काटेपछि मोटोपना बढ्ने हुँदा शरीरमा कोलस्ट्रोल बढ्छ । जसले गर्दा मुटु रोगको खतरा बढ्दै जान्छ ।

५. ३० वर्ष पूरा गरेपछि पुरुषमा इन्सुलिनको सन्तुलन बिग्रिएर मधुमेह अर्थात डायवेटिज हुने संभावना हुन्छ ।

६. ३० वर्षपछि पुरुषको शरीरमा हर्मोनको कमी हुन थाल्छ । यसले फर्टिलिटीमा पनि असर गर्छ ।