मोबाइल किन्ने सोच्दै हुनुहुन्छ ? यी हुन् ३५ हजारसम्म पर्ने टप ४ स्मार्टफोन (भिडियो सहित)

काठमाडौँ । मोबाइलले हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ। मोबाइल हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण आवश्यकता बनिसकेको छ। साथी, एटीएम, क्रेडिट कार्ड, बैङ्किङ दस्ताबेज, कार्ययोजना, इमेलदेखि व्यक्तिगत तस्बिर र एसएमएससम्म यही डिभाइसमा बोकेर हिँड्छौँ हामी।

बजारमा जसरी महँगा मोबाइल आउँदै छन् त्यसरी नै सस्ता मोबाइल पनि आउँदै छन् । संसारमा यस्ता पनि मोबाइल छन् जुन काम हामीले बोक्ने मोबाइल जस्तो गर्छन् तर तिनको मूल्य करोडौँमा छ। धनी व्यक्तिहरूलाई लक्षित गरी बनाइएका त्यस्ता मोबाइल सामान्य व्यक्तिले किन्ने सोच समेत राख्न सक्दैन।

तर तल प्रस्तुत गरिएको भिडियोमा हामीले नेपालमा ३५,००० सम्म मूल्य पर्ने टप ४ मोबाइलको बारेमा चर्चा गर्दैछौ। हेर्नुस् ग्याजेट बाइट नेपालको यो भिडियो।

(भिडियो)