झापामा देखीयाे यस्ताे प्रतिभा, विश्व चकित पार्ने कलाकाे सुरुवात

झापा । भद्रपुर झापामा दिव्य प्रसिक्षण केन्द्रले बालबालिका मा एक अध्भुत क्षमता वृद्धि गर्दै आएकाे छ । आँखा बन्द गरेर पछी केटाकेटीले छामेर सुंगेर र ध्यान गरेर सामानकाे रङ्ग स्वरुप सबै साँचाे बताउने क्षमताकाे वृद्धि गर्दछन् । त्यती मात्र हाेईन बालबालिकाले आफू अगाडी भएकाे व्यक्ति कसरी बसेकाे छ के बाेकेकाे छ सबै थाहा पाँउदाे रहेछन् ।

प्रसिक्षक कालिचरण बस्नेत भन्छन शिक्षा लिँदै गएपछी किताब नपढीकन बाहीरबाटै सबै थाहा हुने सम्म क्षमता वृद्धि हुने बताए । बालबालिकालाई त्यस्ताे दिशा आफूले दिँदै आएपनी आफु भित्र त्याे शक्ति नभएकाे भन्छन् । ५ वर्ष देखी १६ वर्ष सम्मकाे उमेरमा मात्र याे क्षमता उत्पन्न गर्ने प्रशिक्षक बताउँछन् । बाँकि भिडीयाेमा ।

भिडियो हेर्नुहोस