यी बच्चाहरुको तस्बिर हेर्नुस् त, तपाइँ नहाँसी बस्न सक्नुहुन्न ! (तस्बिरसहित)

काठमाडौं, ५ चैत्र । ठुला मानिसले त अरुलाई हँसाउन अनेक हर्कत गरेको हामीले देखेका सुनेका छौं । तर यहाँ के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर बुझ्नसम्म नजान्ने बच्चाहरुले समेत यस्ता हर्कत गरेका छन् जसलाई देखेर हामी चकित पर्छौं ।

अहिले सामाजिक संजालमा यस्तै केहि तस्विरहरु भाइरल भएका छन् , जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । तपाई पनि हेर्नुस् यी तस्बिरहरु –