फुलेन्देको आमा चिन्तामा, आज कि त छैनस् कि म छुईन भन्दै सासु बुहारी बीच हानाहान

काठमाडौँ  । फुलेन्देको आमा क्यारेक्टर हिजो आज निक्कै चर्चामा छ । जितु नेपालको चर्चित टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लव’ मा आवद्द भएपछी फुलेन्देकी आमा अझ चर्चामा आएकी हुन् । भोजपुरका उमेस राई वास्तविक नाम भएपनि धेरैलाई उनको नाम थाहा छैन । उनलाई प्राय सबैले फुलेन्देको आमा भनेर चिन्ने गर्दछन ।

पछिल्लो समय फुलेन्देको आमाले आफ्नै युट्युब च्यानल पनि संचालनमा ल्याएकी छन । उक्त च्यानलमा फुलेन्देको आमाले बेला बेला हास्यवर्दक भिडियोहरु राख्दै आएकी छन ।

आज सासु बुहारी बीच हुने घर झगडालाई सन्देशमुलक भन्दै एक भिडियो बनाएका छन । भिडियो हेर्नुहोस :