स्टेजमा डान्स गरिरहेकी युवतीसँग अश्लील हर्कत गर्ने युवालाई युवतीले थप्पड हानेपछि सिर्जना भयो बिकराल स्थिति ! (भिडियोसहित)

काठमाडौं, ५ चैत्र । सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक युवती स्टेजमा डान्स गरिरहेकी थिइन् । त्यही बेला एक युवक पनि उनीसँगै डान्स गर्न स्टेजमा चढे । डान्स गर्दागर्दै युवकले युवतीसँग अश्लील हर्कत गर्न थाले ।

रिसाएकी युवतीले एक थप्पड हानिदिइन् । तर, त्यसपछि जे भयो त्यसको कसैले कल्पना नै गरेको थिएन । केही पलमै पूरै दृश्य बदलियो । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भिडियो हेर्नुहोस् –