पलसँगको सम्बन्ध खास के हो ? आँचल शर्माको सनसनीपूर्ण जवाफ ! (भिडियोसहित)

काठमाडौँ, ४ चैत्र । पछिल्लो पटक पर्दामा सर्वाधिक रुचाइएको जोडी हो पल शाह र आँचल शर्माको जोडी यानेकि ‘आँप जोडी’ । उनीहरुको बारेमा मिडियामा धेई गसिप बने पनि वास्तविकतामा उनीहरु मिल्ने साथी हुन् ।

चलचित्र ‘नाइँ नभन्नु ल ४ु बाट एकसाथ रजतपटमा डेब्यु गरेका उनीहरूको सम्बन्धका बारेमा सुरुदेखी नै धेरै चर्चा हुँदै आएको छ । पहिलो चलचित्र छायांकनका क्रममै उनीहरूबीच लभ अफेयर सुरु भएको चर्चा चलेको थियो ।

जीवनमा कहिल्यै नसोचेको क्षेत्र, त्यो पनि स्थापित ब्यानरमा काम गर्ने अवसर पाउँदा आँचल जति उत्साहित थिइन् लभ अफेयरको प्रसंगले त्यत्तिकै आत्तिइन् पनि । उनीसँग गरिएको कुराकानी तल हेर्नुहोस् ।