‘जुनको आँसु’ कस्तो हुने रहेछ ? हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं, ३ चैत्र । गायक कुमार प्रयासको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत गायक कुमार प्रयासको ‘जुनको आँसु’ रिलिज भएको हो ।

निकेश खड्काकाे निर्देशनमा बनेको ‘जुनको आँसु’ गीतको भिडियोमा रोजिना राई र प्रविण राईलाई फिचर्ड गरिएको छ ।

सुवास संगम राईको शब्द तथा हरि लम्सालको संगीतमा गीतलाई साहस शाक्यले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन्, भने विकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् –