टिकटक स्टार अमिताको घरमा पुग्दा रोकिएन हाँसो (भिडियो)

काठमाण्डौ । टिकटक बाट भाईरल भएकी अमिता गुरुङको भिडियो हेर्दा जति रमाईलो लाग्छ उनलाई भेट्दा भने उनि सालिन छिन् । पहिल्लो समयमा टिकटक बाट भाईरल भएकि पोखराकि अमिताको घर पुग्दा उनको परिवार एकदम मायालाइने देखियो ।

पढाई सँगै टिकटक पनि गर्दै आएकि अमिताको घरमा उनि मात्रै हाईन उनकि वैनी र आमाले पनि टिकटक गर्छन् । उनको घरमा हामी पुग्दा हाँसो थाम्न नसकिने भएको रमाईलो हेर्नुस ।