खस्क्यो अमेरिकाको अर्थतन्त्र, लगातार ओरालो लाग्यो डलरको मूल्य

काठमाडौँ, ३ चैत्र । नेपाली बजारमा साताको पहिलो दिन आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८५ पैसा रहेको छ ।

युके पाउण्ड १ को खरिद दर १४६ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रि दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५६ पैसा छ ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –