टुँडिखेलमा शान्तिको कामना गर्दै दीप प्रज्वलन (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । बौद्धिष्ट एशोसिएशन अफ थाइल्याण्डले शान्तिको कामना गर्दै राजधानीको टुँडिखेलमा दीप प्रज्वलन गरेको छ ।

शनिबार आयोजना गरेको उक्त दीप प्रज्वलनमा करिब ६ हजार बत्ती बालिएको थियो ।

कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुन लगायत अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरुले दीव प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

लाइट अफ पिस र वल्र्ड पिस नाम दिइएको उक्त कार्यक्रममा नेपालसहित थाइल्याण्डका भिक्षुहरुको उपस्थिती रहेको थियो ।

दीप प्रज्वलनका केहि तस्बिरहरु हेर्नुहोस्-