कैंचीवाली दिभिषा भन्छिन्- ‘एकपटक सन्तुष्ट भएपछि मेरा ग्राहक मलाई नै खोज्दै आउँछन्’ (भिडियोसहित)

काठमाडौ, २ चैत्र । पछिल्लो समय सामाजिक संजालमा भाईरल हुन खासै मेहेनत गर्नु पर्दैन । अलिकती अरु भन्दा फरक वा दु:ख देखाए चाडै धेरैको नजरमा परेको देखिएको छ । कोहि रहरले भाइरल हुन्छन्, कोहि कहरले ।

यसै क्रममा दिभिषा शर्मा अहिले सामाजिक संजालमा भाइरल छिन् । काठमान्डू मलमा पार्लर खोलेर ब्यबसाय गरीरहेकी दिभिषाले महिलाको मात्र नभएर पुरुषको समेत कपाल काट्ने गरेकीले अरु ब्युटिसियन भन्दा अलिक फरक भएकोले केहि अगाडीदेखि उनि विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिनमा ब्यस्त थिइन् । तर समय घट्कंदै जाँदा उनको व्यक्तिगत र पारिवारिक कुरा पनि छताछुल्ला भयो त्यसपछि झनै उनि भाइरल भईन् ।

बाँकी भिडियोमा हेर्नुहोस्-