प्रदर्शन अगाबै पुर्वमा यस्तो देखियो फिल्म साईलिको क्रेज :गौरभ, मेनुका र दयाहाङ्ग संग तानातान गर्दै सेल्फी (भिडियो सहित)

प्रदर्शन अगाबै पुर्वमा यस्तो देखियो फिल्म साईलिको क्रेज : गौरभ, मेनुका र दयाहाङ्ग संग तानातान गर्दै सेल्फी (भिडियो सहित)

ईटहरी/ प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई तिब्रता दिन पुर्व आएको फिल्म ‘साईली’ टिमले ईटहरि, धरान र बिर्तामोडमा पत्रकार भेटघाट तथा प्रचारप्रसार गरेर फर्किएको छ । पुर्वमा फिल्म प्रचारप्रसार गर्न आएको ‘साईली’ टिमलाई अर्को सुनौलो मौका मिलेको थियो । झापाको बिर्तामोडमा संचालन भैरहेको ‘झापा गोल्ड कप’ मा आफ्नो फिल्मको प्रचार गर्ने मौका जुरेको हो । आयोजकका आग्रह अनुसार नै गोल्डकपको फाईनल खेल तथा समारोहमा ‘साईली’ टिमलाई निम्त्याईएको थियो । हेर्नुस भिडियो :