४५ दिन भित्र ज्योतिष शास्त्रको विधा प्रयोग गरी भाग्य बदल्ने ज्योतिषी भन्छन : रबि लामिछाने प्रधानमन्त्रि र राजतन्त्र फर्किने ठोकुवा (भिडियो)

काठमाडौँ । पछिल्लो समयमा ज्योतिष शास्त्रलाइ आधार मान्दै आफ्नो आफ्नो टिप्पणी राख्ने ज्योतिषहरुको होडबाजी चलिरहेको छ। कति कुराहरु मिलेका पनि छन भने कति नमिलेका पनि देखिन्छन। केहि समय देखी राजतन्त्र नेपालमा फेरी आउछ देखि रबि लामिछाने प्रधानमन्त्री हुने पक्का सम्मको भाबिश्यवानी गर्ने एक ज्योतिष युटुबमा भाइरल छन। अर्जुन छेत्री नाम गरेका एक ज्योतिष जसले फोटो हेरेरै हरेकको भबिष्यवाणी गरिरहेका छन।

उनी भन्छन मलाई ज्योतिष शास्त्र संग जोडिन र म बाट जानकारी लिनको लागी अमेरिका बाट न्यासा जस्तो कम्पनी समेत ले अफर गर्यो तर म भने नेपालमै रहेर नेपाली हरुको सेवा गर्छु । उनले भनेका कुरा हरु धेरै छन् सामाजिक संजालमा टिका टिपणी हरु धेरै हुन् थाले पछी उनि आफै फेसबुक लाइवमै आएर प्रस्ट पार्दै उनले जानकारी दिएका छन् ।

बाकी भिडियोमा हेर्नुहोला उनले गरेको भविष्यवाणीलाइ जस्ताको तस्तै। हेर्नुहोस भिडियो: