यस्तो पिडा: रात दिन ढोका थुनी थुनी कुटपिट, कुवेतबाट भागेर आउन सफल २१ वर्षीय युवतीको दर्दनाक भोगाई (भिडियो सहित)

काठमाडौँ । वैदेशिक रोजगार को सिलसिलामा गैरकानुनी रुपमा भारतको बाटो हुँदै कुबेत पुर्याइएकी कान्छी माया तामाङ को सकुसल उद्दारगरी नेपाल फर्काइएको छ । उन्ले कुबेत मा धेरै यातना पाएको दुख सञ्चर कर्मी माझ धुरुधुरु रुदै ब्यक्त गरेकी छन ।

वैदेशिक रोजगारमा जाने क्रममा भारतमा समेत निकै दिन बन्धक बनाइ दुव्र्यवहार गर्ने गरिएको समेत खुलासा गरेकी छन ।