गीता भट्टराईको भाइरल मुक्तक : खै कसरी मुक्तक लेखौँ खुइया आउँन थाल्यो, ताली आउँनु पर्ने ठाउँमा थुइया आउँन थाल्यो ! (भिडियो सहित)

सुनसरी, १ चैत्र । पछिल्लो समय एउटा गजल सामाजिक संजालमा निकै भाइरल भएको छ । जुन मुक्तक पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले बाचन गरेकी हुन् । साहित्यमा निकै रुची राख्ने भट्टराइले पछिल्लो समय तिजको सांगीतिक कोसेली “मेरै सिन्दुर..”बजारमा ल्याउँनुभएको थियो र डिजिटल बजारमा उक्त गितले निकै चर्चा कमाएको थियो ।

अलौकिक प्रतिभाकी धनी साहित्यकार तथा गायिका गिता भट्टराईले यो गित कुनै पुर्ब योजना बिना नै अकस्मात यस्तो गित बजारमा ल्याउँनुभएको हो ।

उनै भट्टराइले बाचन गरेको गजल भिडियोमा हेर्नुहोस्-