दिलनिशानी मगरले बिप्लवमाथिको प्रतिबन्ध र रेशम चौधरीबारे दिए खरो प्रतिक्रिया ! (भिडियो सहित)

काठमाडौं, ३० फागुन । समसामयिक राजनीतिक घटनाक्रमबारे बिना डर त्रास खुलेरै आफ्नो अभिव्यक्ति दिने व्यक्तिमध्यका एक युवा हुन् दिलनिशानी मगर । एकातिर उनले गरेका धेरै टिका टिप्पनीहरु नेपाली युवा पुस्तामाझ लोकप्रिय छन् भने अर्कोतिर खुल्ला रुपमा दिने गरेको उनको अभिव्यक्तिले आलोचित पनि बन्ने गरेका छन् । यद्यपी कुनै कुरा भन्नलाई उनि कसैको मुख ताक्दैनन् ।

पछिल्लो समय भने उनले विप्लव समुहलाई सरकारले गरेको प्रतिबन्ध र रेशम चौधरीको जन्मकैदबारे खुलेरै विभिन्न प्रतिक्रियाहरु दिदै आएका छन् । यसै सन्दर्भमा उनीसँग सिधा कुरा युट्युब च्यानलले उनिसँग कुराकानी गरेको छ ।

हेर्नुहोस् उक्त कुराकानी –