म प्रधानमन्त्रि भएकाे भए गद्दारहरुलाई मृत्यु दण्ड दिन्थे (भिडियो)

देशैभरी सरकार र सि के राउत बिच भएकाे सम्झाैताकाे बिसयमा बिराेध भई रहेकाे छ । देश तथा विदेशमा रहेका नेपाली भाषाीहरुलाे आ आफ्नै तर्क दिँदै आईरहेका छन् । त्यतीकैमा निडर र कठाे वक्ता रमेश प्रशाईलेपनी आफ्ना मनमा लागेका कुरा बताएका छन् । उनी भन्छन् म प्रधानमन्त्री भएकाे भए सि के राउत सपनामापनी जेल बाट निश्कने थिएन । सि के राउतलाई त मृत्यु डण्ड दिएकाे भए अझ राम्राे हुन्थयाे । यसरी देश टुक्राउने राष्टघाती सि के राउत खुलेआम हिडेकाे प्रती सरकारले अज्जाबाेध गर्दै तत्काल पकडेर झेलमा हाल्नुपर्ने बताए । बाँकि भिडीयाेमा ।