सुनिल छिदालले सार्बजनिक गरे ‘तिमी बाहेक’ बोलको मन छुने गीत (भिडियोसहित)

काठमाडौं, २९ फागुन । सुनिल छिदालले ‘तिमी बाहेक’ बोलको
नयाँ गीत सार्वजनिक गरेका छन् ।

बुढासुब्वा डिजिटलको युट्युब च्यानलमार्फत गीतलाई बुधबार रिलिज गरिएको हो ।

गीतमा शब्द डिल्ली चन्दको रहेको छ भने सङ्गीत सुनिल गिरीले भरेका हुन् ।

भिडियो हेर्नुस् –