ज्युँदो मान्छेलाई पटक-पटक आर्यघाट पुर्‍याउने कस्तो घरबेटी, बलात्कार केशमा अध्यक्षको दोहोरो चरित्र (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने निकै चर्चित कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२१ औं को बिशेष एपिसोडमा सदा झैँ  विभिन्न कुराहरु उठेका छन् । सधै बिशेष हुने यस कार्यक्रममा आज पनि उस्तै रहेको छ ।

देशमा घटेको विभिन्न घटना घुस,ठगि वैदेशिक रोजगारमा भएको बेतिथीलाई सधै चिरफार गर्दै आएको यस कार्यक्रमले धेरै राम्रो राम्रो काम पनि गरेको छ ।  विदेशी भूमिमा रुमल्लिएको चेलीहरुको आशु पुछ्ने देखि बाडी पिडितहरुको घर निर्माणमा समेत दर्शकहरुको मन जितेको सम्भवत टेलिभिजनहरु मध्ये प्रशारण हुने यस सबै भन्दा उत्कृष्ट होला । हेर्नुहोस अयाजी ताजा भाग: