शारीरिक सम्पर्क कतिपटक र कुन समयमा गर्दा धेरै उत्तम हुन्छ !

एजेन्सी। साच्चै भन्ने हो भने यौन-सम्पर्क गर्ने कुनै निश्चित समय छैन न त कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको यौन-सम्पर्क उत्तम हुन्छ । कारण एकाविहानै यौन-सम्पर्क गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा यौन-सम्पर्क गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।

अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई यौन-सम्पर्क गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् । इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा यौन-सम्पर्क गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको यौन-सम्पर्कले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ । विहानको साढे ७ बजेलाई यौन-सम्पर्क गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् । इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।

त्यस्तै,रातीमा किन यौन-सम्पर्क नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर यौन-सम्पर्क गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको यौन-सम्पर्कमा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ । विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ ।

कतिपटक गर्ने यौन-सम्पर्क ?
कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार यौन-सम्पर्क गर्ने गर्दछन् । तर अध्ययनहरुले भने सातामा तीनपटक यौन-सम्पर्क गर्न उत्तम हुने देखाएको छ । सातामा तीन पटक यौन-सम्पर्क गर्दा सेक्स प्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ ।