यती राम्री मोडल निशाको हालत यस्तो, आमा अझै बेहोस् (भिडियो)

कलाकारितामा आफ्नो नाम स्थापित गराउन सङ्घर्षरत मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा मृत्युसँग लडिरहेकी छिन्। केही समय अगाडि भारतमा नृत्य पढ्ने क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् ।
गएको पुस १८ गते भारतको देहरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल ल्याई माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

हाल उनको अवस्था यस्तो छ ।  पूरा जानकारीको लागी हेर्नुस् यो भिडियो: