आहा कति मिठो सारंगी धुनहरु, लै लै, बनकि चरी देखि लिएर रेलको ढोका बन्दसम्म सुपरहिट गीतहरु सारंगीमा

काठमाडौ । पछिल्लो समय युटयुबमा एकदमै चिर परिचित र हिट नाम हो हेमन्त कान्छा रसाईली करिब छोटो समयमा गित निकालेर ट्रेन्डिङ २ सम्म पुग्ने कुरा सानो कुरा हो जस्तो मलाई लाग्दैन । स्वर र सारंगी बजाउने क्षमता प्रबल भएका उनी साह्रै मिठो सारंगी बजाएर मनग्य आम्दानी पनि गरिरहेका छन । उनले पछिल्लो समयमा बनकी चरी, लै लै र रेलको ढोका बन जस्ता सुपरहिट गितमा स्वर तथा सारंगी बजाएका छन, हेरौ उतम मनछुने सारंगी धुनहरु: