आज अमेरिकी डलरको मूल्य कति छ ? थाहा पाउनुहोस् (सुचिसहित)

काठमाडौँ, २८ फागुन । नेपाली बजारमा आज साताको तेस्रो दिन अमेरिकी डलरको मूल्य यथावत रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १२ पैसा रहेको छ ।

यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८३ पैसा छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा छ ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस्-