हजारौं भाव लुकेको यी तस्विर हेर्नुहोस् त, तपाईंलाई के लाग्छ ? (तस्वीरसहित)

काठमाडौँ, २७ फागुन । हामी सामाजिक संजालमा तस्बिर पोस्ट गर्दा कहिलेकाँही ‘तस्बिर आँफै बोल्छ’ भनेर क्याप्सनमा लेख्ने गरेका छौं । वास्तवमै एक तस्वीरमा हजाराैँ हजार भाव समेटिएको हुन्छ । तस्वीरको रंग एउटै भए पनि प्रत्येक तस्वीरले दिने भाव फरक फरक हुन्छ । यस्तै फरक फरक भाव दर्साउने केही तस्वीरहरु संकलन गरेर आज हामी तपाईलाई देखाउन लागिरहेका छौँ ।

तस्बिर हेर्नुहोस्-