नया वर्षको अवसरमा पोखरा पुगेका चर्चित र्यापर भी-टेनलाई स्टेज मै प्रहार भएपछी यसरी रुदै स्टेज छोडे (भिडियो)
काठमाडौँ । चर्चित नेपाली र्यापर भी-टेन माथि पोखारामा आक्रमण भएको छ । सोमबार साझ पोखरामा अंग्रेजी नया वर्षको भव्य कन्सर्टमा गित गाउन लाग्दै गर्दा भी-टेनलाई दर्शक बृन्दको बीचबाट कसैले ढुंगा हानेपछि एक छिन् स्टेज स्तब्ध भएको थियो । यति सम्म की भी-टेन स्टेज मै धरधरी रोएका थिए । उनलाई दर्शकबाट केहि व्यक्तिले विरोध गरेर ढुंगा हानेपछि भी-टेनले बीच मै स्टेज छोडेर हिडेका थिए । जसको कारण पुरा कार्यक्रम नै खल्लो भएको थियो । भिडियो हेर्नुहोस :