दर्जनौ चर्चित गायकको स्वर दुरुस्तै निकाल्ने यी गायक, अब अन्तिम क्यारीकेचर भन्दै किन यस्तो भने (भिडियो)

काठमाडौ । केही समय अघिबाट चर्चित बनेको एउटा गित थियो पान खायो मायाले चुना हालेर, जो टिकटकदेखि युटउुब सबैमा भाईरल भएको थियो र अहिले पनि उतिकै भाईरल छ भन्दा कुनै फरक नपर्ला । तपाईले पनि सायदै उनका कुनै गितहरु अबश्य सुन्नु भएको छ किनकि हरेक गित हिट नभएपनि उनको पान खायो मायाले भन्ने गित एकदमै हिट छ । अर्को कुरा के हो भने जति उनी गाउन सक्छन त्यो भन्दा बढी उनी दर्जनौ नेपाली चर्चित लोक गायकको स्वर हुबहु निकाल्न पनि सक्छन, हेरौ यो रोचक भिडियो: