विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी विनिमयदर (तालिका सहित)
काठमाडौँ , २६ फागुन । नेपाली बजारमा आज साताको पहिलो दिन आईतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ ।
कुवेती दिनार एकको खदिददर ३६८ रुपैयाँ १२ पैसा, बिक्रिदर १७० रुपैयाँ ९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –
